2023 Board Members

यसै मिती august 12,2023 का दिन ह्योल्मो सोसाइटि अफ अमेरिका ९ औ महाधिबेशन भएको साथै ऊत्त दिन नयाँ कार्य सामितीको गठन गर्ने भनिएकोमा बिबिध करणवस उल्लेख्य मात्रामा सदस्यहरुको उपस्थिती नभएको हुनले उपस्थिती कार्य-समितिका सदसय्हरू, साल्लाकर ज्युहरु, ट्रस्टी मेम्बर ज्युहरु एबँ सर्वसाधारणहरुको ब्रहत छलफलबाट येहि कार्य सामितिलाई नै पुन एक बर्ष निरन्तारत दिने निर्णिय गरियो। एसो गर्द विधानमा उल्लेख भए अनुसार ३ बर्ष कार्यकाल पनि हुने भएकोले सोहि अनुसार नै गर्ने निर्णय गरियो। साथै ऊत्त महाधिबेशनमा साचिब सीता माया (पाल्की )ह्योल्मो बाट कार्यक्रम संचलन गरिएको थियो। संस्थाका आर्थिक प्रगति विवरण संस्थाका कोषाध्यक्ष बल वाहदुर ( गोरे दाई) ह्योल्मो बाट प्रस्तूत् गरियो।
( Group Photo )

Leave a Reply

ne_NPNE
Scroll to Top

Discover more from Hyolmo Society of America

Subscribe now to keep reading and get access to the full archive.

Continue reading