Buddhist teaching and Sambota Script learning class
Hyolmo Society of America is happy to announce a Buddhist teaching class with learning how to read and write in Sambhota script. Upon our request, (Lopon) Kalsang, who holds a Master degree in Buddhist Philosophy from Ngagyur Nyingma Institute in Mysore and taught in our Society before too, will be instructing the new class which will begin from Sunday, Nov 3rd 2024.
Interested individuals are most welcome to join the class.
बौद्ध धर्म र सम्भोटा लिपि सिक्ने
ह्योल्मो सोसाइटी अफ अमेरिकाले बौद्ध शिक्षा सम्भोटा लिपिमा पढ्न र लेख्न सिकाउने कक्षाको घोषणा गर्न पाउँदा खुसी लागेको छ। हाम्रो अनुरोधमा, (लोपोन) कलसाङ, जसले मैसूरको ङाग्युर न्यीङमा उच्च इन्स्टिच्युटबाट बौद्ध दर्शनमा मास्टर (लोपोन) पूरा गरेका छन् र हाम्रो समाजमा यसअघि पनि अध्यापन गरेका थिए, उहाँले आइतबार, नोभेम्बर 3rd, 2024 बाट सुरु हुने कक्षा लाई पढाउनेछ।
इच्छुक व्यक्तिहरूलाई कक्षामा सामेल हुन हार्दिक स्वागत छ।
Class Details:
• Starting Date: November 3rd 2024
• Location: Hyolmo Society Hall
• Time: 9:AM – 11:AM
• Contact: (917) 833 3099



