गत मिती सन् august /12/2023 शनिबारका दिन ह्योल्मो सोसाईटि अफ अमेरिका दूारा "ह्योल्मो सांस्कृतिक नृत्य तथा गायन प्रशिक्षण" समिति गठन गरेको यहाँहरु सबैको माझ खुशीका साथ घोषणा गर्न चाहन्छौं। यो तलिमलाई थलनि गर्नु भनेको हाम्रो सुन्दर सांस्कृतिक कलालाई जोगाउनु र यसलाई लोप हुनबाट बचाउनु हो जुन अहिलेको समयमा चिन्ता जनक बिषय भएको छ, जस्लाई हामी नजर अन्दाज गर्न सक्दैनौ। प्रशिक्षणको अर्को मुल उध्श्य भनेको हामीले हाम्रो आउने भवि पुस्तहरुलाई आफ्नो मुल पहिचानसँग परिचित गराउनु हो। हामी विश्वास गर्छौ कि यो हाम्रो नैतिक कर्तव्य हो। सांस्कृतिलाई संरक्षण गर्ने हाम्रो कोसिसमा यहाँहरु सबैले ह्र्दय खोलेर साथ दिनु हुन्छ भन्ने आशावादी छौ र साथै इच्छुक हाम्रा समस्त ह्योल्मो बासिहरुलाई समुहमा भेल हुना र एक आर्कलाई सिक्न र सिकाउन मद्दत गर्न पनि अनुरोध गर्न चाहन्छौ। यस समितिको बैठक महिनाको एक पटक बस्ने छौ। थप जानकारीका लागि हामीसँग Facebook मार्फत जुडिरहन आग्रह गर्दछौ।
यस समितिका सदस्यहरू:
Gombe Lama Hyolmo
Cherry Phuntsok Hyolmo
We are Tenzin Hyolmo
Hyolmo’s Old Medicine
Install Hyolmo Damper
Damgyalmu Hyolmo
Cheng Lama Hyolmo
Sita maya(palkyi) Hyolmo

