नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आठौं महाधिवेशनबाट यस ह्योल्मो सोसाइटी अफ अमेरिकाको प्रतिनिधित्व गर्दै यस संस्थाकी उपाध्यक्ष माया लामा ह्योल्मो फिप्नाको नयाँ कार्समितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौ ।
ह्योल्मो सोसाइटी अफ अमेरिका परिवार
Representing the Hyolmo Society of America at the 8th Congress of the Federation of Nepalese Tribal Tribes of America (FIPNA), we express our sincere congratulations and best wishes for a successful tenure with Maya Lama Hyolmo, the vice president of this organization, who was elected unopposed as the vice president of the new working committee of FIPNA.
Hyolmo Society of America Family
