सम्पूर्ण volunteers भाईहरू र कार्यसमितिका सदस्यहरूले ह्योल्मो सोसाईटी अफ अमेरिका हलको मर्मत तथा रंगरेगन कार्यमा सहायोग गर्नु भएका,साथ साथै यसमा आर्थिक रूपमा सहायोक गर्नु भएकाहरूलाई पनि ह्योल्मो सोसाईटी अफ अमेरिका र मेरो आफ्नो व्यक्तिगतबाट पनि धन्यवाद दिनु चहान्छौ ।
ह्योल्मो सोसाईटी अफ अमेरिका परिवार
All the volunteers brothers and members of the Action Committee would like to thank the Holmo Society of America and my own personal to support the repair and painting work of the Holmo Society of USA Hall, as well as those who have helped financially.
The Hyolmo Society of America Family
- see more in facebook
