Hyolmo Society of America extends warm greetings to all members of the community.
On September 28th, 2024, we are excited to host a summer picnic program to bring together and entertain our community members. We kindly request your participation in this event and looking forward to make it a resounding success. Tickets per person will be $30, and children under 15 years of age are free.
Thank you,
Hyolmo Society of America.
आदरणीय ह्योल्मो समुदायका महानुभावहरु!!
यही आउदो Sep,28th, 2024, शनिवारका दिन ह्योल्मो समुदायका महानुभावहरु एक अर्का सँग भेटघाट र मनोरञ्जन गर्ने उधेश्यले वनभोज कार्यक्रमको आयोजना गर्ने भएको हुदा सम्पुर्ण समुदायका सदस्यहरुलाई सहभागिता जनाउन हुन हार्दिक अनुरोध गरिन्छ । टिकट प्रति व्यक्ति $ 30 हुनेछ र 15 वर्ष मुनिका बच्चाहरु नि: शुल्क छन्।
धन्यवाद
ह्योल्मो सोसाइटी अफ अमेरिका
