ह्योल्मो सोसाईटी अफ अमेरिकाको विशेष अनुरोध!!
ह्योल्मो सोसाईटी अफ अमेरिकाका सदस्य श्री कुन्साङ्ग ग्याछो ह्योल्मो ज्यूको कलाको प्रदस्नी यही मिति March 15- October 6th 2024 सम्म RUBIN MUSEUM मा हुने भएको हुदा सम्पूर्ण महानुभावहरूमा उँहाको कलाको अवलोकन गर्नका निम्ति ह्योल्मो सोसाईटी अफ अमेरिका विशेष अनुरोध गर्दछ ।
Special request from the Hyolmo Society of America!!
The art exhibition of Mr. Kunsang Gyacho Hyolmo, a member of the Hyolmo Society of America will be held at RUBIN MUSEUM from March 15- October 6th 2024, the Hyolmo Society of America specially requested all the people to observe his art.
