यहि मिति June 4th 2022 शनिबारका दिन ह्योल्मो सोसाइटी अफ अमेरिका र अधिकारको संयुक्त सहकार्यमा न्यूयोर्क मा रहनु भएका ह्योल्मो बासीहरुलाई सूचना सम्प्रेसन गर्ने उद्देश्यले एउटा कार्यशाला गोष्ठीको आयोजना गरियो । COVID-19 को प्रकोपका समयमा राज्यस्तरबाट हुने सुबिधाहरु देखि लिएर Immigration, TPS , Insurence,ID का साथै अन्य विविध विषयहरुमा जानकारी मुलक प्रस्तुति भएका र उक्त जानकारी प्रस्तुत गर्नुहुने अधिकारका सम्पूर्ण टोलीलाई ह्योल्मो सोसाइटी अफ अमेरिका हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । 🙏🙏🙏
On Saturday June 4th 2022, in joint cooperation with the Holmo Society of America and Rights, a workshop was organized to deliver information to the residents of Holmo in New York. The Holmo Society of America would like to thank the entire team for presenting informative presentation on Immigration, TPS, Insurence,ID and various other topics during the COVID-19 outbreak. 🙏🙏🙏
- seemore in facebook
