First Hyolmo Movie
नेपाल चलचित्र विकास बोर्डमा दर्ता गरिएका ह्योल्मो भाषाको प्रथम चलचित्र “मेतोक” ह्योल्मो सोसाइटी अफ अमेरिकको आयोजनामा अप्रिल २९ तारीख सनिवारको दिन प्रदर्शन हुने जानकारी गर्न चाहन्छौं।
शनिबारको दिन उपस्थिति जनाउनु भएर पहिलो ह्योल्मो चलचित्रको प्रदर्सनलाई सफल बनाईदिनुहुन हार्दिक अनुरोध गर्दैछौं।
धन्यवाद
ह्योल्मो सोसाइटी अफ अमेरिका परिवार
We would like to inform you that the first film of Holmo language “Metok” registered on the Nepal Film Development Board will be released on Saturday, April 20, organized by the Holmo Society of America.
We are requesting you to make the performance of the first Holmo movie on Saturday a success.
Thank you
The Helmo Society of America Family

